पुरुष र महिला क्रिकेट खेलाडीको नयाँ सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक, कुन श्रेणीको तलब कति ?
▸ यस स्टोरीको अंश: नेपाल क्रिकेट संघले खेलाडीको नयाँ वर्गीकरण र पारिश्रमिक सार्वजनिक गर्यो
नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष र महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूको नयाँ ‘सेन्ट्रल कन्ट्र्याक्ट’ सूची सार्वजनिक गरेको छ । पुरुष खेलाडीहरूलाई ए–प्लस, ए, बी, सी र डेभलपमेन्ट गरी पाँच श्रेणीमा र महिला खेलाडीहरूलाई ए, बी, सी र डेभलपमेन्ट गरी चार श्रेणीमा वर्गीकरण गरिएको छ । सार्वजनिक सूचीअनुसार पुरुषतर्फ ए–प्लस श्रेणीमा रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने परेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›