आईसीसी लिग २: स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य पछ्याउँदा नेपालका दुवै ओपनर आउट
आईसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले दुवै ओपनर गुमाएको छ। आक्रामक ब्याटिङ गरिरहेका आसिफ शेख २९ रनमा रनआउट भए भने कुशल भुर्तेल २८ रनमा पभेलियन फर्किए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले १ सय ९४ रनमा अलआउट भएको थियो।
7 समाचार
·
5 दिन अघि