बजेट खर्चमा कर्णाली कमजोर, बेरुजु र आन्तरिक स्रोत परिचालनमा पनि चुनौती

यस स्टोरीको अंश: कर्णाली प्रदेश सरकारको बेरुजु ४ अर्ब नाघेको महालेखाको प्रतिवेदनमा खुलासा
baahrakhari.com · 1 हप्ता अघि

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा राजस्व संकलन, बजेट खर्च तथा आन्तरिक स्रोत परिचालनमा अपेक्षित उपलब्धि हासिल गर्न नसकेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनको सांराशअनुसार, कर्णाली प्रदेश राजस्व संकलनमा लक्ष्यनजिक पुगे पनि बजेट कार्यान्वयन, आन्तरिक स्रोत परिचालन र बेरुजु व्यवस्थापनमा अझै चुनौती कायम रहेको देखिएको हो । महालेखाको प्रतिवेदनअनुसार कर्णाली प्रदेश सरकारले आव २०८१/८२ मा १० अर्ब २१ करोड ९७ लाख राजस्व उठाउने लक्ष्य लिएकोमा ९ अर्ब ३ करोड ३८ लाख मात्र संकलन गरेको छ । यो लक्ष्यको ८८.४० प्रतिशत हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू