झन् साँघुरिँदै स्वास्थ्य बीमा : अब १७० किसिमका मात्रै औषधि पाइने, निजीमा कटौती

यस स्टोरीको अंश: स्वास्थ्य बीमा बोर्डद्वारा निजी अस्पतालमा आकस्मिकबाहेकका सेवा स्थगित
bizpati.com · 16 घण्टा अघि

स्वास्थ्य बीमा बोर्डले बीमितलाई दिने औषधि कटौती गरेको छ । अहिलेसम्म २८९ किसिमका औषधि दिँदै आएको बोर्ड अब १७० किसिमका मात्रै औषधि दिने निर्णय गरेको हो । बोर्डले स्वास्थ्य उपचारका लागि ‘सुविधा थैली’ को दररेट परिवर्तन गरेको छ । नयाँ सुविधा थैलीको दररेठ यही जेठ १६ गतेदेखि लागू हुनेछ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू