चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिनबीचको भेटवार्तामा के भयो छलफल ?
▸ यस स्टोरीको अंश: सी र पुटिनद्वारा चीन-रुस सम्बन्ध ‘अभूतपूर्व उच्च स्तर’मा पुगेको दाबी
चिनियाँ राष्ट्रपति सी जिनपिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग बेइजिङमा वार्ता गरेका छन् । दुई नेताबीचको वार्तामा राजनीतिक पारस्परिक विश्वास, रणनीतिक समन्वय, सहयोग विस्तार, विश्वव्यापी शासन प्रणालीलाई न्यायपूर्ण र उचित बनाउने विषयमा छलफल भएको छ । दुई देशले समान र सन्तुलित बहुध्रुवीय विश्व र नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रवर्द्धन गर्दै अझ न्यायपूर्ण र निष्पक्ष विश्व व्यवस्थाका लागि आह्वान गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›