मुद्दा संशोधन भएपछि रविको प्रतिक्रिया: खुसी लागेको छ
▸ यस स्टोरीको अंश: रवि लामिछानेसहितका प्रतिवादीविरुद्धका केही अभियोग कास्की जिल्ला अदालतद्वारा खारेज
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्पत्ति शुद्धीकरण एवं सङ्गठित अपराधको अभियोग संशोधन हुने भएपछि खुशी लागेको प्रतिक्रिया दिएका छन् । जिल्ला अदालत कास्कीले सम्पत्ति शुद्धीकरण एवं सङ्गठित अपराधको अभियोग संशोधन गरेपछि उनले खुशी लागेको प्रतिक्रिया दिएका हुन् । लामिछानेले कास्कीबाट निर्णय भए पनि लडाइँ अझै जारी रहेको बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›