महेश भन्छन्- रविको मुद्दा खारेजी स्वागतयोग्य छ, अब पीडितले ठगहरूबाट पैसा फिर्ता पाउँछन्

यस स्टोरीको अंश: कास्की अदालतद्वारा रवि लामिछानेसहितका प्रतिवादीविरुद्धका सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता
nagariknews.nagariknetwork.com · 3 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य व्यक्तिहरूमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा खारेज भएसँगै नेकपा एमालेका सचिव महेश बस्नेतले अदालतको फैसला स्वागतयोग्य रहेको बताएका छन्। तर सहकारी पीडितहरूको रकम फिर्ता गर्ने नाममा राज्यकोषको रकम प्रयोग गर्न नहुने बताएका छन्। शुक्रबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको एकल इजलासले लामिछाने सहित जीवी राई र अन्य व्यक्तिमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग खारेज गरेको थियो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू