‘एलिफेन्ट्स इन द फग’ का समूहलाई नेपालमा स्वागत
▸ यस स्टोरीको अंश: कान्समा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले जित्यो जुरी अवार्ड, राष्ट्रकै गौरव
विश्वप्रसिद्ध चलचित्र महोत्सव ‘कान्स चलचित्र महोत्सव २०२६’ मा सहभागी भएको नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ का कलाकार तथा निर्माण समूहलाई नेपालमा स्वागत गरिएको छ। उक्त चलचित्रले ‘अन सर्टेन रिगार्ड विधा’ मा निर्णायक पुरस्कार (जुरी अवार्ड) जित्न सफल भएको थियो। निर्देशक अविनाशविक्रम शाह, निर्माता अनुप पौडेल र कलाकार पुष्पा थिङ लामालाई सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल लगायतले स्वागत गरेका हुन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›