विनियोजन विधेयकमा अमरेश सिंहको आपत्ति, मधेस शब्द पनि उच्चारण नभएको जिकिर
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले विनियोजन विधेयकमा मधेसको उपेक्षा भएको भन्दै विरोध गरे
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले सरकारले संसदमा ल्याएको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको विरोध गरेका छन् । मधेसका लागि सो विधेयकमा कुनै पनि शब्द उल्लेख नगरिएको र हुलाकी राजमार्गबारे सरकारले केही नबोलेको भन्दै उनले आपत्ति जनाए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित