संसद्‌मा कड्किए रास्वपा सांसद अमरेश सिंह– सबै परम्परा भत्काउने भए सिंहदरबार पनि भत्काउँ

यस स्टोरीको अंश: अर्थमन्त्रीको अनुपस्थितिले प्रतिनिधि सभा बैठक स्थगित, सांसदहरूको विरोध
www.nepalviews.com · 1 हप्ता अघि

प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रममा अनुपस्थित भएको र अर्थमन्त्री स्वर्णिम वाग्ले बजेटका सिद्धान्तमाथिको छलफलमा अनुपस्थित भएको भन्दै रास्वपा सांसद अमरेश सिंहले सरकारको आलोचना गरेका छन् । उनले परम्परा तोड्ने नाममा सबै तोड्न नहुने र यस्तो अभ्यासले संसदको औचित्य समाप्त पार्ने बताए । अर्थमन्त्रीको अनुपस्थितिका कारण सांसद राजेन्द्र राईले नबोल्ने बताएपछि बैठक १५ मिनेट स्थगित भएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू