प्रहरी र सञ्चार क्षेत्रबीचको सहकार्यलाई प्रभावकारी बनाउन आवश्यक
▸ यस स्टोरीको अंश: सत्ती भन्सार कार्यालयले चोरी पैठारीका सामान लिलाम गर्दै, न्यूनतम ३.७ लाख मूल्याङ्कन
जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लामा क्रियाशील सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा प्रहरी प्रमुख एसपी श्यामबहादुर खत्रीले प्रहरी र सञ्चार क्षेत्रबीचको सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित