श्यामबहादुर खत्री

मकवानपुरमा मदिरा सेवन गरी सवारी चलाउने विरुद्ध प्रहरीको कडा अभियान मकवानपुरमा मदिरा सेवन गरी सवारी चलाउने विरुद्ध प्रहरीको कडा अभियान

जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले मदिरा सेवन गरी सवारी साधन चलाउने चालकहरू विरुद्ध कडा चेकिङ अभियान सुरु गरेको छ। पछिल्लो समय मदिरा सेवनपछि सवारी चलाउँदा हुने दुर्घटनाको दर बढेको निष्कर्षपछि प्रहरीले राजमार्ग तथा व्यस्त सडक खण्डहरूमा विशेष निगरानी बढाएको हो। प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले कानुनभन्दा माथि कोही पनि नरहेको र नियम उल्लङ्घन गर्ने जोसुकैलाई कडा कारबाही गरिने बताएका छन्।

3 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग