भोजपुरमा पर्यटन प्रवर्द्धन र सञ्चार विषयक कार्यक्रम अन्तरक्रिया सम्पन्न
▸ यस स्टोरीको अंश: रामारोशनको चर्चा प्रधानमन्त्री बालेन शाहको भाषणपछि बढ्यो, पर्यटन प्रवर्द्धनमा सञ्चारको भूमिका
भोजपुर नगरपालिकाको आयोजनामा पर्यटन प्रवर्द्धन तथा सञ्चार विषयक अन्तरक्रिया कार्यक्रम भोजपुरमा सम्पन्न भएको छ । कार्यक्रममा भोजपुर जिल्लामा रहेका पर्यटकीय, सांस्कृतिक तथा धार्मिक क्षेत्रहरूको प्रचारप्रसारमा सञ्चारमाध्यम र पत्रकारले खेल्ने भूमिकाबारे छलफल गरिएको थियो । सहभागीहरूले भोजपुरका पर्यटकीय गन्तव्यहरूको पहिचान, प्रवर्द्धन र संरक्षणमा सञ्चार क्षेत्रको योगदान महत्वपूर्ण हुने बताएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित