प्रभु महालक्ष्मी लाइफको संगीत र हासोको गुञ्जन कार्यक्रम भव्य रुपमा सम्पन्न
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै, सुवर्ण शमशेरको पहिलो बजेटको स्मरण
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता लिडरहरूको संगीत र हासोको गुञ्जन कार्यक्रम पोखरामा भव्य रूपमा सम्पन्न भएको छ । जेठ १३, १४ र १५ गते तीन दिनसम्म चलेको कार्यक्रममा फेवा तालको अवलोकन, ताल बाराही मन्दिरमा भजन कन्सर्ट, राष्ट्रिय कलाकारहरूको प्रस्तुतीलगायतका मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश थिए । प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले कार्यक्रमको उद्घाटन गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›