आईटीएफ तेक्वान्दोको ग्रेडिङ
▸ यस स्टोरीको अंश: ब्राजिलको विश्वकप टोलीमा नेयमारको स्थान, मेटलाइफ र ग्लोबल सिटिजनद्वारा नयाँ अभियान घोषणा
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) अन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ । ग्रान्ड मास्टर डा. राजेन्द्र बलानको उपस्थितिमा भएको ग्रेडिङबाट ४ जना छैटौं तथा ५ जना पाँचौं डानमा पदोन्नती भएको महासंघले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›