सात खेलाडीलाई डबल प्रोमोसन
▸ यस स्टोरीको अंश: ‘वन रन’ हाफ म्याराथनमा नागेश्वर र सुमित्रा विजयीदिव्येश्वरी तेक्वान्दो डोजाङले आयोजना गरेको जुनियर खेलाडी ग्रेडिङबाट ७ खेलाडीले डबल प्रोमोसन पाएका छन्। डबल प्रोमोसन पाउनेमा अन्जलीकुमारी यादब, पोर्सियाकुमारी यादव, नेत्र श्रेष्ठ, उज्ज्वल घिमिरे, अशोक कर्ण, रुपा कर्ण र दिपिशा खड्का रहेका छन्। एकदिने ग्रेडिङमा दिव्येश्वरी र गोठाटार तेक्वान्दो डोजाङका ४५ खेलाडी सहभागी थिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›