एमाले नेता रोकाया भन्छन्- रानीसैनमा सीमा विवाद होइन, जडिबुटी तस्करीको चलखेल

यस स्टोरीको अंश: दाङमा शंकास्पद वस्तु नेपाली सेनाद्वारा डिस्पोज, बाजुरा-हुम्ला सीमा विवाद जडिबुटी तस्करीको चलखेल भएको दाबी
www.pardafas.com · 2 दिन अघि

बाजुरा र हुम्लाबीच सीमा विवाद भएको भन्दै बाहिर आएका चर्चाको वास्तविकता जडिबुटी तस्करीसँग जोडिएको बताइएको छ । नेकपा (एमाले) का केन्द्रीय सदस्य नरेश रोकायाले बाजुराको रानीसैन क्षेत्रमा देखिएको विवाद सीमा सम्बन्धी नभई त्यहाँ हुने अवैध जडिबुटी तस्करी नियन्त्रण गर्ने प्रयासविरुद्धको गतिविधि भएको बताएका छन् । नेता रोकायाले रानीसैन क्षेत्रमा बहुमूल्य जडिबुटीको अवैध चोरी निकासी भइरहेको र त्यसमा संलग्न समूहले आफ्नो स्वार्थ जोगाउन सीमा विवादको विषय उचालेको दाबी गरे ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू