काभा महिला भलिबलको उपाधिका लागि इरान र कजाकिस्तान भिड्दै

यस स्टोरीको अंश: काभा महिला भलिबल च्याम्पियनसिप: नेपाल सेमिफाइनलमा प्रवेश, इरानसँग कांस्यका लागि भिड्ने
www.dainiknepal.com · 21 घण्टा अघि

काठमाडौं । काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिप २०२६ को उपाधिका लागि आज इरान र कजाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने फाइनल खेल आज दिउँसो ४ः३० बजे सुरु हुनेछ । दुवै टोली सेमिफाइनलमा प्रभावशाली जित निकाल्दै उपाधि नजिक पुगेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू