पशु वधशाला र मासु जाँच ऐन संशोधन गरिँदै, नियम मिच्नेलाई १ लाखसम्म जरिवानाको प्रस्ताव
▸ यस स्टोरीको अंश: पशु वधशाला र मासु जाँच ऐन संशोधन: नियम मिच्नेलाई १ लाखसम्म जरिवानाको प्रस्ताव
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दशकौं पुरानो पशु वधशाला र मासु जाँच ऐन, २०५५ लाई समयानुकूल परिमार्जन गर्न संशोधन विधेयकको मस्यौदा तयार गरी सार्वजनिक गरेको छ । मन्त्रालयले विधायन ऐन, २०८१ को प्रक्रिया बमोजिम सरोकारवाला र सर्वसाधारणको राय सुझावका लागि यो मस्यौदा प्रकाशन गरेको हो । विशेषगरी नेपालको संविधान बमोजिम तीनै तहको सरकारको क्षेत्राधिकार स्पष्ट पार्दै उपभोक्तालाई स्वच्छ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यले यो कदम चालिएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›