सरकार २७ हजार विद्यालयलाई स्रोतसाधनयुक्त बनाउन लागिरहेको छ: शिक्षामन्त्री पोखरेल
▸ यस स्टोरीको अंश: सरकार विदेशी विश्वविद्यालय सम्बन्धन प्राप्त कलेज नियमन गर्न नयाँ नियमावली ल्याउँदै
शिक्षामन्त्री सस्मीत पोखरेलले सरकार वाचापत्र अनुसार अघि बढीरहेको दाबी गर्दै देशभरका सामुदायिक विद्यालयमा पहुँचका आधारमा स्रोतसाधन वितरण हुने प्रवृत्तिलाई वैज्ञानिक र व्यवस्थित बनाउन सरकारले देशभरका २७ हजार विद्यालयको अध्ययन सुरु गरेको जानकारी दिएका छन्। उनले विश्वविद्यालय क्षेत्रमा बढ्दो राजनीतिकरण अन्त्य गरी प्राज्ञिक प्रणाली विकास गर्न खुला प्रतिस्पर्धामार्फत उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएको बताए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित