जेनजी आन्दोलनसम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक [पूर्णपाठ]
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा ओली, लेखक र गुरुङमाथि कारबाहीको सिफारिस
राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाबारे जाँचबुझ गरी तयार पारेको प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई दोषी देखाइएको छ। आयोगले भदौ २३ र २४ मा भएको मानवअधिकार उल्लंघनको विषयमा विस्तृत जाँचबुझ गरी यो प्रतिवेदन तयार पारेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›