मानवअधिकार आयोगको प्रतिवेदन कार्यन्वयन गर
▸ यस स्टोरीको अंश: मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा सरकारलाई दबाब, ओली र लेखकमाथि कारबाही सिफारिस
भदौ २३ र २४ गतेको घटनाको १० महिनापछि राष्ट्रिय मानवअधिकार आयोगको आंशिक प्रतिवेदन सार्वजनिक भएको छ । आयोगले तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, सुरक्षा निकायका प्रमुख तथा फिल्डमा खटिएका कमान्डर, काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको छ । यसैगरी, आन्दोलनलाई हिंसात्मक बनाउन भूमिका खेलेको भन्दै आन्दोलनका आयोजकहरू, स्वघोषित अभियन्ता र सामाजिक सञ्जालका इन्फ्लुयन्सरहरूमाथि पनि अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको छ ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›