शैक्षिक परामर्श क्षेत्रमा प्रहरी छापा पछि त्रास, व्यवसायी-सरकार आमनेसामने

यस स्टोरीको अंश: शैक्षिक परामर्श संस्थामा प्रहरी छापा: व्यवसायी र सरकारी अधिकारीबीच छलफल
kendrabindu.com · 1 हप्ता अघि

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गत शुक्रबार एकैदिन उपत्यकाभित्रका ९५ वटा शैक्षिक परामर्श संस्था (एजुकेसन कन्सल्टेन्सी)मा छापा मारेपछि व्यवसायीमा त्रास र अन्योल देखिएको छ । दर्ताविना सञ्चालित संस्थालाई लक्षित गर्दै गरिएको उक्त कारबाहीपछि केही स्थानमा व्यवसायीले सटर बन्द गरेका छन् भने कतिपयले पुनः छापा पर्ने आशंकामा कारोबार नै ठप्प पारेका छन् ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू