नेपाल चिकित्सकहरूको सम्मेलन सुरु
▸ यस स्टोरीको अंश: नेपाल चिकित्सक सङ्घको सम्मेलन चितवनमा सुरु, स्वास्थ्य सेवा सुधारमा छलफल
नेपाल चिकित्सक संघको आयोजनामा चितवनमा ‘अल नेपाल मेडिकल कन्फ्रेन्स ‘एनएमए कन २०२६’ सुरु भएको छ । सम्मेलनमा नेपालसहित भारत र चीनका विशेषज्ञ चिकित्सकहरू, नर्स र स्वास्थ्यकर्मीहरू सहभागी भएका छन् । विश्व स्वास्थ्य सङ्गठन, स्वास्थ्य मन्त्रालय र बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरू पनि सहभागी छन् । सम्मेलनमा प्राथमिक स्वास्थ्य सेवा सुधार, डिजिटल हेल्थ, ग्रामीण स्वास्थ्य पहुँच, स्वास्थ्य बीमा र मानव संसाधन व्यवस्थापन जस्ता विषयमा विशेष सत्रहरू सञ्चालन गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›