चिकित्सक संघको राष्ट्रिय सम्मेलन जेठ १६ र १७ गते हुने

यस स्टोरीको अंश: फुटपाथका गुणस्तरहीन चस्माले आँखामा गम्भीर क्षति पुर्‍याउने चिकित्सकको चेतावनी
www.canadanepal.com · 4 दिन अघि

नेपाल चिकित्सक संघले जेठ १६ र १७ गते राष्ट्रिय चिकित्सक सम्मेलन आयोजना गर्ने भएको छ । ‘आधुनिक, सर्वसुलभ, किफायती तथा समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तनमार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण’ भन्ने मूल नारासहित संघले आफ्नो ३०औँ सम्मेलन बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा सञ्चालन गर्ने जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू