काठमाडौंको थानकोटमा चक्कु प्रहारबाट एक जनाको मृत्यु

यस स्टोरीको अंश: थानकोटमा घरायसी विवादमा भिनाजुले चक्कु प्रहार गर्दा सालोको मृत्यु, भिनाजु पक्राउ
lokaantar.com · 1 हप्ता अघि

गएराति काठमाडौंको थानकोटमा चक्कु प्रहारबाट एक जनाको हत्या भएको छ । चन्द्रागिरि नगरपालिका–३ थानकोट खरिबोटमा २५ वर्षीय जाकिर मन्सुरीको हत्या भएको हो । उनलाई महोत्तरी घर भएका अन्दाजी ३८ वर्षीय समी अहमदले चक्कु प्रहार गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू