काठमाडौंमा चक्कु प्रहार गरेको आरोपमा एक जना पक्राउ
▸ यस स्टोरीको अंश: उदयपुरमा खुकुरी प्रहारबाट एक महिला गम्भीर घाइते, आक्रमणकारी पक्राउ
काठमाडौंमा धारिलो हतियार प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। तारकेश्वर नगरपालिका-८ शेषमतिमा किशोरलाई चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित