सुनको भाउ १८०० ले बढ्यो

himalpress.com · 1 हप्ता अघि

नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा १ हजार ८०० रुपैयाँले र चाँदी तोलामा ९० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ९३ हजार ८०० रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू