सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा साढे ५ हजार र चाँदी २१५ रुपैयाँले घट्यो

www.capitalnepal.com · 17 घण्टा अघि

नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज छापावाल सुन प्रतितोला ५५०० र चाँदी २१५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू