‘एआई’ प्रविधिबाट भानु नगरपालिकामा छाती रोग परीक्षण सुरु
▸ यस स्टोरीको अंश: सूचना प्रविधि क्षेत्र प्रधानमन्त्री कार्यालयमा सारियो, मन्त्रालयको नाम परिवर्तन
तनहुँको भानु नगरपालिकाले आधुनिक प्रविधिमार्फत नगरवासीको स्वास्थ्य परीक्षण गर्ने भएको छ । नगरपालिकाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी छातीसम्बन्धी रोगको खोजपड्ताल अभियान सुरु गरेको हो । जेठ ७ गते भानु नगरपालिका–३ स्थित भानु स्वास्थ्य चौकीमा एआई एक्सरे मेसिनसहित विशेष स्वास्थ्य शिविर आयोजना गरी सेवा सुरु गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित