रविन्द्रको प्रशंसामा शिक्षामन्त्रीले लेखे- टेक अ बो, रविन्द्र !
▸ यस स्टोरीको अंश: रविन्द्र ढाँट ‘रोड टु युएफसी’ सिजन ५ को सेमिफाइनलमा प्रवेश
शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले ‘रोड टु युएफसी’ को सेमिफाइनलमा प्रवेश गरेर इतिहास रचेका नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटको प्रशंसा गरेका छन्। मन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत रविन्द्रको उपलब्धिप्रति सम्मान प्रकट गर्दै लेखेका छन्, ‘टेक अ बो, रविन्द्र ढाँट !’
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित