गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री

यस स्टोरीको अंश: गुप्तेश्वर गुफामा पर्यटकको उल्लेख्य भीड, एक दिनमा पाँच लाखभन्दा बढीको टिकट बिक्री
nepaltvonline.com · 3 दिन अघि

गण्डकी प्रदेशको पोखरा-१७ मा रहेको ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्त्व बोकेको गुप्तेश्वर गुफाले एकैदिनमा पाँच लाख २५ हजार ७१५ रुपैयाँ आम्दानी गरेको छ । जेठ १० गते आइतबार मात्र गुफा अवलोकन गर्न छ हजार ७८ जनाले टिकट काटेका थिए । गुफा व्यवस्थापन समितिले गुफाको आम्दानीबाट गुफाको संरक्षण एवं प्रवर्द्धनसँगै गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस स्थापना गरी सञ्चालन गर्दै आएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू