१० महिनामा ६० प्रतिशत बजेट खर्च, विकास खर्च एक तिहाइ पनि नाघेन

यस स्टोरीको अंश: चालु आर्थिक वर्षको १० महिनामा ६०% बजेट खर्च, पुँजीगत खर्च २८% मात्र
clickmandu.com · 2 हप्ता अघि

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनाको करिब ६० प्रतिशत भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म चालुतर्फ ६८.९८ प्रतिशत, पुँजीगततर्फ २७.९१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ६५.३० प्रतिशत खर्च भएको छ । यस अवधिमा सरकारको आम्दानी वार्षिक लक्ष्यको ६६ प्रतिशतमा खुम्चिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू