रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीमाथि आलोचना: अपेक्षा पूरा गर्न नसकेको भन्दै पार्टीभित्रै प्रश्न
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले प्रधानमन्त्री वालेन्द्र शाह, मन्त्री र सरकारबारे सभापति रवि लामिछानेसँग गुनासो गरेका छन्। छलफलका क्रममा सांसदले प्रधानमन्त्री शाह, मन्त्रीहरू र सरकारका कामकारबाहीको चर्को आलोचना गरेका हुन्। सांसदले प्रधानमन्त्री र मन्त्रीका सचिवालयले जनगुनासोको सुनुवाइ नगर्दा अप्ठ्यारो भएको र आफ्नो क्षेत्रका बासिन्दाले समस्या सुनाउने गरेको तर ती समस्या प्रधानमन्त्री र मन्त्रीको सचिवालयसम्म पुर्याउन नसकिएको गुनासो गरेका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित