सुदूरपश्चिम प्रदेशसभाः दुई विधेयक टेबुल

यस स्टोरीको अंश: सुदूरपश्चिम प्रदेशसभामा दुई विधेयक टेबुल, सीमा विवाद र शिक्षक आत्महत्याबारे पनि छलफल
newspolar.com · 4 दिन अघि

सुदूरपश्चिम प्रदेशसभाको बैठकमा ‘सुदूरपश्चिम प्रदेश बडघर तथा भलमन्सा प्रथाको संरक्षण तथा व्यवस्था गर्न बनेको विधेयक’ र ‘टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ टेबुल गरिएको छ । प्रदेशसभा सदस्यहरुले बाजुरा र हुम्ला जिल्लाका स्थानीयवासीबीच सीमा विवाद, दार्चुलाको व्यास गाउँपालिकाका शिक्षकको आत्महत्यासम्बन्धी घटना तथा विभिन्न विकास योजनाको कार्यान्वयनमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू