‘सरकारले प्रधानन्यायाधीश नियुक्तिमा वरीयता क्रम मिचेर न्यायालयमा राजनीति छिरायो’

यस स्टोरीको अंश: वर्षमान पुनको आरोप: सरकारले संसद छल्न खोज्यो, सत्तापक्षका सांसद निरीह देखिए
www.gandaknews.com · 1 हप्ता अघि

नेकपाका सांसद वर्षमान पुनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा सरकारले न्यायालयको स्थापित वरीयता प्रणाली मिचेर राजनीति गर्न खोजेको आरोप लगाएका छन्। उनले संसदीय सुनुवाइ समितिमा समेत प्रक्रिया पूरा गर्नुपर्ने माग बेवास्ता गर्दै सत्तापक्षले नियुक्ति प्रक्रियामा हतार गरेको टिप्पणी गरे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू