रिल्स र टिकटक बनाउनेलाई लक्षित गर्दै ८००० MAH ब्याट्रीसहित सार्वजनिक भयो साओमी १७ म्याक्स

यस स्टोरीको अंश: साओमीले ८००० एमएएच ब्याट्रीसहित नयाँ स्मार्टफोन शाओमी १७ म्याक्स सार्वजनिक गर्‍यो
www.kathmandupati.com · 5 दिन अघि

चिनियाँ प्रविधि कम्पनी साओमीले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन साओमी १७ म्याक्स सार्वजनिक गरेको छ । कम्पनीले मे २०२६ मा आयोजित विशेष कार्यक्रममा यो फोन सार्वजनिक गरेको हो । यस पटक कम्पनीले विशेषगरी टिकटक रिल्स तथा भिडिओ कन्टेन्ट निर्माण गर्ने प्रयोगकर्तालाई लक्षित गर्दै ब्याट्री क्यामेरा र प्रदर्शनमा विशेष ध्यान दिएको जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू