कालीमाटीमा आज दुई दर्जन तरकारी र फलफूलको मूल्य प्रतिकेजी ५० रुपैयाँभन्दा कम, कुनको मूल्य कति ?
▸ यस स्टोरीको अंश: कालिमाटी बजारमा तरकारी र फलफूलको दैनिक थोक मूल्य निर्धारण
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज करिब दुई दर्जन तरकारीको मूल्य प्रतिकेजी ५० रुपैयाँभन्दा कम रहेको छ । आज लोकल सानो गोलभेँडाको औसत मूल्य प्रतिकेजी २६ रुपैयाँ ६३ पैसा, टनेल गोभलेँडा ४६ रुपैयाँ ६४ पैसा, भारतीय सानो गोलभेँडा २७ रुपैयाँ ५० पैसा, रातो आलु (गोलो) २६ रुपैयाँ ५० पैसा र रातो आलु (लाम्चो) २९ रुपैयाँ रहेको छ भने भारतीय रातो आलुको भाउ २७ रुपैयाँ ५० पैसा रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›