कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण-(सूचीसहित)
▸ यस स्टोरीको अंश: कालीमाटी बजारमा कृषि उपजको थोक मूल्य निर्धारण
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिले गोलभेँडा, आलु, प्याज, गाजर, बन्दा, काउली लगायतका तरकारी र स्याउ, केरा, कागती, आँप लगायतका फलफूलको प्रतिकिलो र दर्जन अनुसारको थोक मूल्य कायम गरेको छ । यस सूचीमा विभिन्न किसिमका च्याउ, माछा, सागपात र अन्य उपजहरूको पनि मूल्य निर्धारण गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›