अमेरिकी विदेशमन्त्री मार्को रुबियो पहिलोपटक भारत भ्रमणमा
▸ यस स्टोरीको अंश: अमेरिकी विदेशमन्त्री रुबियोको भारत भ्रमण: रणनीतिक साझेदारी सुदृढ गर्ने प्रयासअमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत भ्रमणमा शनिबार बिहान कोलकाता आइपुगेका छन् । उनले नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्नेछन् । बैठकमा व्यापार, प्रविधि, रक्षा, क्वाड र अन्य धेरै मुद्दाहरूमा छलफल हुने अपेक्षा गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित