एडीबीले सन् २०२४ मै भनेको थियो, फिर्केखोला अतिक्रमण भएको छ पहिला समाधान गर्नुपर्छ

यस स्टोरीको अंश: पोखरा महानगरपालिकाद्वारा फिर्केखोला अतिक्रमण हटाउन डोजर परिचालन
baahrakhari.com · 2 दिन अघि

पोखरा महानगरपालिकाले फिर्केखोलाको अतिक्रमण हटाउन डोजर चलाएको छ । महानगरपालिकाका प्रमुख धनराज आचार्यले विदेशी नदी संरक्षणको उदाहरण दिँदै फिर्केलाई पनि त्यस्तै बनाउने बताए । अदालतबाट महानगरपालिकाकै पक्षमा आदेश आएपछि अतिक्रमित संरचना हटाउने प्रक्रिया अगाडि बढाइएको हो । एसियाली विकास बैंक (एडीबी)ले पनि खोलाको अत्यधिक अतिक्रमण भएको र यसको समाधान समुदायको सहभागितामा हुनुपर्ने सुझाव दिएको थियो ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू