इन्धन बचतका लागि दिल्लीमा दुई दिन कार्यालयको काम घरबाटै
▸ यस स्टोरीको अंश: नेपाल र थाइल्यान्ड व्यापार, लगानी र पर्यटनमा सहकार्य सुदृढ गर्न सहमतदिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले हप्तामा दुई दिन कार्यालयको अनुकुलता अनुसार घरबाटै काम गर्ने प्रणाली लागू गर्न आदेश दिएकी छन् । निजी कम्पनीलाई पनि त्यसो गर्न आग्रह गरिने निर्णयमा उल्लेख गरिएको छ । निर्णयअनुसार सरकारले अब सार्वजनिक कार्यालयका ५० प्रतिशत बैठक अनलाइन माध्यमबाट गर्नुपर्नेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित