भारतको सर्वोच्च अदालतले सोमबार र शुक्रबार भिडियो कन्फरेन्समार्फत् सुनुवाइ गर्ने
▸ यस स्टोरीको अंश: जर्जियाको सानो सहरले आप्रवासी थुना गृह निर्माणविरुद्ध आइसविरुद्ध मुद्दा दायर गर्योभारतको सर्वोच्च अदालतले सोमबार र शुक्रबार मुद्दाको सुनुवाइ भिडियो कन्फरेन्समार्फत गर्ने निर्णय गरेको छ । यसका साथै इन्धन खपत कम गर्न र स्रोतको राम्रो उपयोग गर्न न्यायाधीशहरूले ‘कार–पुलिङ’ व्यवस्थालाई बढावा दिने निर्णय गरेका छन् । अदालतका कर्मचारीहरूका लागि पनि घरबाटै काम गर्ने (वर्क फ्रम होम) प्रणाली लागू गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित