राष्ट्रियसभाको बैठक सुरु

यस स्टोरीको अंश: अर्थमन्त्रीको अनुपस्थितिपछि स्थगित प्रतिनिधिसभा बैठक पुनः सुरु, विनियोजन विधेयकमाथि छलफल जारी
gorkhapatraonline.com · 1 हप्ता अघि

राष्ट्रियसभाको बैठक सुरु भएको छ । बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनुहुने कार्यसूची छ । त्यस्तै, बैठकमा आगामी आर्थिक वर्ष २०८३र८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथिमकताका सम्बन्धमा सभामा छलफल हुनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू