विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्नेछ यी काम

यस स्टोरीको अंश: नयाँ 'विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय' गठन, प्रधानमन्त्रीले सम्हाले जिम्मेवारी
hamrakura.com · 1 हप्ता अघि

नेपाल सरकारले देशको विकास रणनीतिलाई आधुनिक प्रविधिसँग जोड्न ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ औपचारिक रूपमा गठन गरेको छ । मन्त्रिपरिषद्को वैशाख ३० गतेको निर्णयअनुसार यो नयाँ मन्त्रालय स्थापना गरिएको हो र हाल यसको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र साहले सम्हालेका छन् । नवगठित मन्त्रालयलाई विज्ञान र प्रविधिसम्बन्धी नीति, कानुन तथा मापदण्ड निर्माण गर्ने विस्तृत अधिकार दिइएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू