शान्ति प्रक्रिया ठप्प हुँदा इरानको निम्ति समय घर्किँदै गएको ट्रम्पको चेतावनी

यस स्टोरीको अंश: ट्रम्पको इरानलाई चेतावनी: सम्झौता नगरे अस्तित्व खतरामा, सैन्य कारबाहीको सम्भावना
feeds.bbci.co.uk · 1 हप्ता अघि

शान्ति प्रक्रिया ठप्प हुँदा इरानको निम्ति समय घर्किँदै गएको भन्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई चेतावनी दिएका छन् । "तिनीहरू छिटो अघि बढ्नु राम्रो हुन्छ, नत्र उनीहरूको निम्ति केही पनि बाँकी रहने छैन," उनले आफ्नो ट्रुथ सोसलमा लेखेका छन्, "कुनै पनि कुराको समय हुन्छ!" राष्ट्रपति ट्रम्पले इजरेली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुसँग कुराकानी गर्दै छन् । इरानका सञ्चारमाध्यमले युद्ध अन्त्यका लागि तेहरानले पठाएको पछिल्लो प्रस्तावबारे कुनै मूर्त धारणा दिन अमेरिकाले विफल भएको जनाएका छन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू