अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क?

यस स्टोरीको अंश: पोखरा बसपार्कको जग्गा अतिक्रमण हटाएर निर्माण प्रक्रिया अघि बढाउने महानगरको तयारी
biznessnews.com · 3 दिन अघि

पर्यटकीय राजधानी पोखरामा आधुनिक बसपार्क बनाउने योजना ५० वर्षदेखि अधुरै छ । बसपार्कका लागि विसं २०३२ मा अधिग्रहण गरिएको जग्गा उल्टो अतिक्रमणमा परेर साँघुरिँदै गएको छ । पोखरा महानगरपालिका र नगर विकास समितिले बसपार्क निर्माणको प्रकृयालाई अगाडि बढाउन अतिक्रमित जग्गा खाली गराउन पहल अगाडि बढाएका छन् ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू