अबुधाबी अवतरण गर्दा मोदीको विमानलाई युएईको एफ–१६ जेट विमानहरूबाट स्कर्टिङ
▸ यस स्टोरीको अंश: भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमण: रक्षा, ऊर्जा र लगानीमा महत्वपूर्ण सहमतिभारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार युएई पुगेका छन् । युएईको हवाई क्षेत्रमा प्रवेश गर्ने बित्तिकै युएईको एफ–१६ जेट विमानहरूले मोदीको विमानलाई एस्कर्टिङ गरेका थिए । अबुधाबीमा अवतरण गर्दा उनलाई गार्ड अफ अनर प्रदान गरिएको थियो । दुई नेताहरूले द्विपक्षीय मुद्दाहरू, विशेष गरी ऊर्जा सहयोग, साथै पारस्परिक हितका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचार आदानप्रदान गर्ने कार्यक्रम छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›