भारतका प्रधानमन्त्री मोदीको यूएई भ्रमण, ऊर्जा सुरक्षामा महत्त्वपूर्ण कदम

यस स्टोरीको अंश: ट्रम्पले जापानका प्रधानमन्त्रीलाई फोन गरेपछि ताइवानको रणनीतिक महत्त्वमाथि प्रश्न
clickmandu.com · 1 हप्ता अघि

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मे १५ मा संयुक्त अरब अमिरात (यूएई) को भ्रमण गरेर आफ्नो देशका लागि ऊर्जा सुरक्षामा महत्त्वपूर्ण कदम चालेका छन्। मोदीले अबु धाबीमा आगामी २० वर्षका लागि भारतको ऊर्जा सुरक्षा सुनिश्चित गर्ने तीनवटा महत्त्वपूर्ण सम्झौताहरू गरेका छन्। पहिलो सम्झौता अन्तर्गत भारत र यूएईले रक्षा औद्योगिक सहयोग, समुद्री सुरक्षा, साइबर रक्षा, उन्नत प्रविधि, तालिम तथा संयुक्त अभ्यास र सुरक्षित सञ्चार समेटिएको रणनीतिक रक्षा साझेदारी गर्न सहमति जनाएका छन्।

पूरा लेख पढ्नुहोस् (6 मिनेट)

मिल्दाजुल्दा लेखहरू