भारत र यूएईबीच रक्षा सम्झौतामा हस्ताक्षर

यस स्टोरीको अंश: परराष्ट्र मन्त्री खनाल: नयाँ सरकारको प्राथमिकतामा चीनको चासो रहेको बताए
lokaantar.com · 1 हप्ता अघि

संयुक्त अरब इमिरेट्स (यूएई) र भारतले रक्षा, ऊर्जा र पानीजहाज सम्बन्धी सम्झौताहरूमा हस्ताक्षर गरेका छन्। यी सम्झौताहरू अबु धाबीमा भारतीय प्रधानमन्त्री मोदी र यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानबीच भएको भेटवार्ताका क्रममा भएका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू